बुटवल-कपिलवस्तुमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाको बुद्धपद्म माविबाट संकलन गरिएका १७३ स्बाबका नमूनामध्ये २० जनाको मात्रै पोजेटिभ आएको हो।
यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या १०६५ पुगेको छ।