पाल्पा । पाल्पाको रिब्दीकाेटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे तीन बजे भएकाो टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएकाे छ ।
लु २ ख २१७१ नम्बरको टिप्पर दुर्घटनामा परी रैनादेवी ५ छहराका ४० बर्षीय रामबहादुर कार्कीकाे मृत्यु भएकाे जनाइएको छ ।