काठमाडाैँ- कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। उनलाई अहिले नर्भिक अस्पतालमा भर्ना गरिएको छ। जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको र अवस्था गम्भीर रहेको छ।
अहिले उनको आकस्मिक सल्यक्रिया गर्ने तयारी भइरहेको छ। बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । शुक्रबार विहान उनलाई बीरबाट नर्मिक अस्पताल पु¥याइएको हो ।