रुपन्देही । रुपन्देहीमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । पाँच निर्वाचन क्षेत्र रहेको यस क्षेत्रमा सबै केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा १० निर्वाचन रहेको रुपन्देहीमा २१३ मतदान स्थल र ७०७ केन्द्र
रहेका छन् ।

.JPG)



