बुटवल - साउनको पहिलो सोमबार शिवालयरुमा दर्शन गर्ने भक्तजनहरुको आज भिड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ।
बुटवलको नयाँगाउँमा रहेको मुक्तिनाथ धाममा विहानै देखी भक्तजनहरुको चहलपहल थियाे । बुटवल सहित विभिन्न ठाउँबाट आएका दर्शनार्थीहरु जल लिएर लाइनमा बसेका थिए। तस्वीरहरु - श्याम खनाल
![](https://www.lumbinitimes.com/uploads/editor/dsf/shivalaya%20%285%29.jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/dsf/shivalaya%20%286%29.jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/dsf/shivalaya%20%283%29.jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/fottoo.jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/dsf/shivalaya%20%282%29.jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/dsf/shivalaya%20%281%29.jpg)