काठमाडौँ : मानव शरीरकाे अति सम्वेदनसिल भाग हाे मुटु त्यसैले समय समयमा हाेलबडि चेकअप गराउने बानी बसालौँ । हाम्राे मुटुले निरन्तर र प्रभावकारी रुपमा काम गरेकाे छ /छैन यसबारेमा आफैँ सचेत रहिरहनु पर्दछ । सामान्य दैनिकीमा ध्यान पुर्याउन सके मुटुकाे समस्याबाट बच्न पनि सकिन्छ ।
मुटु स्वस्थ्य राख्नकाे लागि ध्यान दिनुपर्ने चार कुराहरु यसप्रकार छन् :
१. कम्तिमा सात घन्टा सुतौँ ,
२. आफ्नो रक्तचाप जानी राखौँ,
३. धूमपान नगरौं, सेकेन्डह्यान्ड धुँवाबाट बचौँ,
४. दैनिक कम्तिमा ३० मिनेट हिँडौँ,
५. हप्ताका एक दिन माछा खाऔं,
६. सन्तुष्ट हुन सिकौँ,
७. दाँत माझौँ ।