परासी- माघेऔंसी मेलाको अवसरमा नवपरासीको त्रिवेणीमा भक्तजनहरुको भिड लागेको छ। त्रिवेणी स्थीत नारायणी नदिको किनारमा नुहाउनेहरुको विहानदेखी अपरान्न सम्म घुइचो थियो। रुपन्देही, नवलरासी पुर्व, नवलपरासी पश्चिम सहित विभिन्न जिल्लाबाट भक्तजनहरु त्रिवेणी आएका छन्। तस्वीरहरुः ध्रुवशरण ढुंगाना




