लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ। कोरोना भाइरस महामारीको दोश्रो लहरसँगै संक्रमण फैलिएपछि लुम्बिनी घुमघामका लागि बन्द छ। सरकारले निर्देश गरेका मापदण्डअनुसार अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द छन्।
जसको असर महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनीमा परेको छ। महामारीको पहिलो लहर सकिएपछि पर्यटक आगमनमा केही वृद्धि हुनैलाग्दा दोश्रो लहर फैलिन थालेपछि पर्यटक आगमन ठप्प भयो।
जसका कारण लुम्बिनी सुनसान छ। सुनसान बनेको लुम्बिनीका केही तस्वीरहरु ।
सबै तस्वीरहरु : थाइ मोनाष्ट्री
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20%289%29.jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20(8).jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20(7).jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20(4).jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20(10).jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20(5).jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20(6).jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20(2).jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/Lumbini%20Sunsan%20(3).jpg)
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८, १०:२५:००