रोयल अब्जर्भेट्रिग्रिनिचले १३औं वर्षका उत्कृष्ट खगोलीय फोटोग्राफर प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि छानिएका तस्बिरहरू घोषणा गरेको छ।
यी तस्बिरहरू हाम्रो सौर्य प्रणाली र अन्तरिक्षका हुन्। प्रतियोगितामा ७५ देशका ४,५०० भन्दा बढी तस्बिरहरू प्राप्त भएका थिए।
छानिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएका छन्:












