सप्तरी: प्रधामन्त्री कप प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको शनिबार फाइन खेल हुँदै छ । उपाधिका लागि बारा र महोत्तरी मैदानमा उत्रिँदै छन् ।
सर्लाहीलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको महोत्तरी र सप्तरीलाई सेमिफानलमै रोकेर फाइनलको स्थान सुरक्षित गरेको बाराबीच शनिबार उपाधि भिडन्त हुन लागेको हो ।
शुक्रबार भएको पहिलो खेलमा मोहत्तरीसँग सर्लाहीलाई आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बाराले सप्तरीलाई १०१ रनले हराएको थियो ।