बुटवल । भारतीय क्रिकेटका पूर्व खेलाडि सचिन तेन्दुल्करलाई कोरोना पोजिटिभ देखिएको छ । एक ट्वीटमार्फत् जानकारी दिंदै तेन्दुल्करले परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको बताएका छन् ।
'केही लक्षणहरु सहित आज मलाई कोभिड पोजिटिभ देखिएको छ ।' एक विज्ञप्तीमा उनले बताएका छन् ।