लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीमा दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन जारी छ।
त्रिपिटक वाचन कार्यक्रमको बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डकी पूर्वमन्त्री कुनिन सुधारतलगायतले दीप प्रज्वलन गरि शुभारम्भ गरेका थिए ।
नेपाल, भारत, श्रीलंका, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मार, चीनलगायतका २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन्।
हेरौं लुम्बिनीमा शुरु भएको त्रिपिटक वाचनका तस्वीरहरु :