काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संददको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेकी छन्। शुक्रबार दिउँसो संसद बैठकमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष ०७७/०७८ को बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारीलागायका क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएकी छन्।
हेर्नुस् पूर्णपाठ