बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी सातादेखि प्रदेश ५ मा ल्याब थप गरेर कोरोना भाइरसको परीक्षण दोब्बर हुने बताएका छन् ।
प्रदेश सभामा आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्ने क्रममा उनले ल्याब थप गरेर कोरोना भाइरसको परीक्षण दोब्बर हुन बताए ।
उनले कोरोना भाइरसको महामारीलाई लागि थप १० करोड रुपैयाँ जम्मा गर्ने उनले बताए ।
सरकारले स्थानीय तह र अस्पतालहरुमा उपकरण खरिद गर्नका लागि रकम खर्च भएको उनले बताए ।