रुपन्देहीको भैरहवामा निर्माणधिन विमानस्थलको लागि आर्थिक वर्ष २०७८/७९ ले ३ अर्ब ५३ अर्ब विनियोजन गरिएको छ ।
विमानस्थल सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि उक्त बजेट अर्थमन्त्री विष्णु पौडेलले विनियोजन गरेका हुन् । विमानस्थल निर्माणको अन्तिम अवस्थामा पुगेको छ भने छिट्टै सञ्चालनको तयारी छ ।
त्यसपछि दोस्रो टर्मिनल भवन बनाइने छ ।