काठमाण्डौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।
गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
छातीमा समस्या देखिएपछि बिहीबार बिहान उनलाई सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पताल भर्ना गरिएको थियो ।