बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयु कक्षमा उपचार गराइरहेकी देवदह नगरपालिका वडा नं ५ की ३८ बर्षीय महिलाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार महिलाको दिउँसो १२ बजे मृत्यु भएको हो । उनलाई जेठ २४ गते कोरोना देखिएपछि उपचाका लागि अस्पताल ल्याइएको थियो ।