बुटवल – मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औ अधिबशनले पुनः डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ,सचिवमा कपिल ज्ञवाली,सहसचिबमा कृष्ण पाण्डे, कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।
त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुवर,कमला पाण्डे (अधिकारी),जमुना पौडेल, बिजु पौडेल, सिता भट्टराइ, लिलाधर लुइटेल,लक्ष्मी घिमिरे, बिष्णु थापा, मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन ।
बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिए ।