बाँके -बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे मात्र नियन्त्रणमा आएको थियो।
आगो निभाउने क्रममा ४ जना घाइते भएका छन् आगलागीबाट करोडौ क्षति भएको अनुमान गरिएको छ ।