सरकारले पर्यटन क्षेत्र सुधार्न निजामति कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज बिदा दिने भएको छ।
पर्यटन क्षेत्र सुधार्न निजामति कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज विदाको व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले बताए।
शनिबार सिंहदरबारमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज बिदा दिने बताए।