बुटवल। बहुराष्ट्रीय प्रविधि कम्पनी फेसबुकले नाम परिवर्न गर्ने भएको छ। द भर्जका अनुसार नयाँ 'ब्राण्डिङ' गर्नका लागि अर्को हप्तान्तसम्ममा फेसबुकले नाम परिवर्तन गर्ने भएको हो।
बार्षिक 'कनेक्ट कन्फेरेन्स'मा फेसबुकका सीईओ मार्क जकर्बर्गले नाम परिवर्तन गर्नका लागि प्रस्ताव गर्न सक्ने द भर्जले जनाएको छ।
नयाँ ब्राण्डिङ अनुसार सामाजिक सञ्जाल एप फेसबुक अव नयाँ नामको कम्पनी मातहत आउने छ, जस अन्तर्गत ह्वाट्सएप, ईन्स्टाग्राम, अकुलस जस्ता सामाजिक सञ्जालहरु पनि पर्दछन्।