बुटवल-बुटवलको कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हवको रुपमा बिकास गर्न सुविधा सम्पन भवन निर्माण गर्न लागि ८ करोड ३० लाख बजेट विनियोजन भएको छ ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाध चौधरी कान्ति स्कुललाई विज्ञानको हब बनाउने बताए।